विद्यार्थी कुटिएको हेर्न सक्दिनँ, काठमाडौं जान्छु : डा. केसी

जुम्ला । सरकारले आफ्ना समर्थक विद्यार्थी माथि धरपकड शुरु गरेपछि अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । यसअघि सरकारले बारम्बार आग्रह गरीरहँदा माग पुरा नभएसम्म काठमाडौं नफर्कने अडानमा बसेका के. सी.ले ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भनेको उनी सँगै रहेका डा. विषाद दहालले जानकारी दिएका हुन् । बीस दिनदेखि जुम्लाको … Continue reading विद्यार्थी कुटिएको हेर्न सक्दिनँ, काठमाडौं जान्छु : डा. केसी